मायालु तिमीलाई धेरै माया छ यो सुमित को ल !

जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु


फोटोहरु

फोटोहरु