मायालु तिमीलाई धेरै माया छ यो सुमित को ल !

जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु
मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु


फोटोहरु

फोटोहरु

माया गर्छु मेरो खोटाङ

माया गर्छु मेरो खोटाङ लाई पनि किन कि मेरो जन्म स्थल खोटाङ नै हो जन्मेर खोटाङ छोड्नु परेको पिडा त छदई छ तर आफु जन्मेको ठाउँ को यादले भने सतै रहदो रहिछ | म जहाँ रहे पनि प्रगती गाह्रोस मेरो जन्म स्थल खोटाङ ले | पूर्बी नेपालमा पर्ने जिल्ला मध्ये खोटांग पनि एउटा सानो अनी पीछाडिएको जिल्ला हो एक त पहाडी भेग भयको ले होला , तर अहिले केही बिकाशको लागी तम्तयारिमा अगाडी बड़ी रहेको छ, हुन त तिन ओटा प्लेन बस्ने ठाउ बनी सकेको छ तर सुचारू भने मात्र लामी डंडा मात्र भयको छ तर हाल मोटर बाटोको लागी एकदम पसीना बगाई रहेको खोटांगे जनतामा मात्र सीमित छ , यो खोटांग जिल्लाले बिकसको लागी सयुँ बर्स देखि पर्खि बसेको छ आसा छ एक दिन पक्कै बिकाश्न्मुख जिल्ला बन्ने छ
GOD BLESS YOU KHOTANG
सुमित श्रेष्ठ