GOD BLESS YOU KHOTANG
सुमित श्रेष्ठ
यो जुननीमा म तिम्रो मात्रा भएर जन्म लिएको रहिछु । तिमीले मेरो मन कहिलै पनि नदुखाउनु किन कि मैले तिमीलाई मेरो प्राण भन्दा पनि धेरै माया म तिमीलाई गरी रहेको हुन्छु । तिमीलाई थाहा छैन होला म बिदेशिनु को पिडा ! खै म तिमीलाई कुन शब्दले भनौ मेरा ती मन भित्र का भाबना हरु ....
Copyright © 2010 जिउन जीवन संग सम्झौता गर्दा नचाहे पनि बिस पिउनु पर्दो रहेछ | | Blogger Templates Design by Splashy Templates
1 comments:
बधाई छ खोटाङ तिमीलाई म जहाँ रहेपनी तिमीले प्रगती गर्दै जानु |
Post a Comment